पोखरा, माघ ११ गते । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ ।
तोकिएको ३ बजेसम्मको अवधिमा २२३ जनाले मत दिएका हुन् । प्रदेश तर्फ ५७ जना र पालिका तर्फ १६६ जना जनाले मत दिएका छन् ।
प्रदेशमा राप्रपाका २ जनाले मत दिएनन् । निर्वाचन आयोगका अनुसार केही बेरमा मतपरिणाम आउने छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











