01/19/2026, 19:56:09
सोमबार, माघ ०५, २०८२

विवादकाबिच रवीन्द्र मिश्रले पाए टिकट


काठमाडौँ,माघ ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले टिकट पाएका छन् । उनले विवादकाबिच प्रतिनिधिसभा निर्वाचनको टिकट पाएका हुन् ।

मंगलबार बिहान ११ बजे, राप्रपा क्षेत्र नम्बर १ को नयाँ बानेश्वरस्थित कार्यालय (कृष्ण टावरको अगाडी) उम्मेदवारी मनोनयन गरिने उनले बताए ।

मिश्रलाई उम्मेदवार बनाउने विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..