काठमाडौँ, माघ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) जानकी मन्दिरको आरतीमा सहभागी हुनु भएको छ ।
आइतबार जनकपुर पुग्नुभएका साहले आज जनकपुरधाममा रास्वपाले आयोजना गरको परिवर्तनको उद्घोष सभालाई पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साहले आज बिहान सिरहाको लहानस्थित मधेशी शहीद पार्कमा माल्यार्पण गर्ने तालिका छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










