01/19/2026, 14:48:17
सोमबार, माघ ०५, २०८२

झापा-२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनाव लड्ने


काठमाडौँ, माघ ५ गते । एमालेले झापा-२ मा देवराज घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ । पूर्वसभामुख घिमिरेलाई झापा-२ मा उम्मेदवार बनाउने भएको हो ।

 

यता रास्वपाले झापा-२ मा पूर्वउपसभामुख इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनीहरुबीचको भिडन्त रोचक हुने देखिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..