01/19/2026, 20:00:17
सोमबार, माघ ०५, २०८२

सञ्चार मन्त्री खरेलद्वारा पदबाट राजीनामा


काठमाडौँ, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..