काठमाडौँ,माघ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्।
जनकपुरमा आयोजित सभामा सिंहले यदि बालेन प्रधानमन्त्री भएनन् भने उनले जनकपुरमा आत्मदाह गर्ने समेत बताए।
उनले बालेन शाहलाई देशको महानायक भन्दै आफ्नो गम्झा देखाउँदै मतदाता समक्ष भोट मागे। सिंहले थपे, “म हात जोडेर भन्छु, मसँग केही छैन। केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










