काठमाडौं, भदौ २४ :संसदकाे चाैथाे ठूलाे शक्तिकाे रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । युवा पुस्ताको आन्दोलन चर्किएको र त्यसमा सरकारले बर्बर दमन गरेपछि रास्वपा सांसदहरूले सामूहिक राजीनामा दिन लागेका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













