08/20/2025, 23:26:55

सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौँ, २५ जेठ :नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको छ, यो मूल्य अघिल्लो दिनको मूल्यभन्दा ३ हजार रुपैयाँ कम हो।

यस्तैगरि चाँदी  प्रतितोला २१४५ रुपैयाँमा कायम भएको छ । उक्त मूल्य अघिल्लो दिनको मूल्यभन्दा ५ रुपैयाँ  कम हो।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..