जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन
काठमाडौँ, २० फागुनः नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना गरिएको छ । आजदेखि सुरु भएको विश्वकै ठूलो पर्यटन व्यापार मेला आइटिबी बर्लिन–२०२५ मा पभेलियनमार्फत नेपालको
Trending now

