01/15/2026, 00:46:26
बुधबार, पुष ३०, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

कालीगण्डकी कोरिडोर : कालीपुलमा सडक कालोपत्र

म्याग्दी, २१ फागुनः चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र भएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हँुदै म्याग्दी

Trending now

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ, २१ फागुनः स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो । मङ्गलबार प्रतितोला रु

Trending now

संवादः राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छः देवन्द्र दाहाल

काठमाडौँ, २१ फागुनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य पनि हुनुहुन्छ । विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मनुभएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ को स्थायी बसोबासी हुनुहुन्छ

Trending now

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ, २१ फागुनः थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत

Trending now

फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

गोदावरी (कैलाली), २१ फागुनः धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा

Trending now

पानी जहाज कार्यालयका कर्मचारीको गुनासो :- नयाँ ऐन नबन्दा काम गर्न समस्या भयो

काठमाडौँ, २१ फागुनः नेपाल पानी जहाज कार्यालयका अधिकारीहरुले उद्देश्यअनुसार काम गर्न नसक्दा दबाब महसुस गर्नुपरेको गुनासो गरेका छन् । पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको यस कार्यालय

Trending now

मैतीदेवीको गोदा वेणुगोपाल मन्दिरमा विशेष धार्मिक अनुष्ठान

काठमाडौँ, २१ फागुनः काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ । यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल

Trending now

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम, २१ फागुनः रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती

Trending now

राष्ट्रियसभा अध्यक्ष दाहालसँग जापानी राजदूत तोरूको शिष्टाचार भेट

काठमाडौँ, २० फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज भएको सो भेटमा उहाँहरूबीच द्विपक्षीयसम्बन्ध, आपसी हित

Trending now

पुँजीगत खर्च वृद्धि गर्न सरकारको जोड : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ, २० फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अहिलेको सरकार पुँजीगत खर्च बढाउन लागिपरेको बताउनुभएको छ । पुँजीगत खर्च बढाउनकै लागि सरकारले अध्यादेश ल्याएको उहाँले प्रष्ट पार्नुभयो ।

Trending now