ट्रम्पको २८-बुँदे युक्रेन शान्ति योजना सार्वजनिक
वासिङ्टन, मङ्सिर ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८-बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षासम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान छ । सो योजना अनुसार रुसलाई पुनः
Trending now

