हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
भोजपुर, १० जेठ : वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति पुर्यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् । हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् ।
Trending now