09/10/2025, 10:58:13
बुधबार, भदौ २५, २०८२

सेतो प्रेस संवाददाता

रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ, १७ असारः निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत

Trending now

अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रम ओली

काठमाडौँ, १७ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताउनुभएको छ । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज

Trending now

प्रधानमन्त्री ओलीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान

सेभिया (स्पेन), १७ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्नुभएको छ ।

Trending now

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

सेभिया (स्पेन), १७ असारः ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

Trending now

हुलाक टिकटमा चलचित्रको पोस्टर अङ्कित गरिनु नयाँ सुरुआत हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १७ असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र ‘आमा’ को अभिनेता तथा अभिनेत्री रहनुभएको पोस्टर हुलाक टिकटमा अङ्कित गरिनु आफैँमा इतिहास भएको बताउनुभएको छ । यहाँ आज प्रदर्शनीमार्गमा

Trending now

निर्धारित समयमै पार्टीको १५औँ महाधिवेशन हुनुपर्छ : कांग्रेस नेता डा कोइराला

काठमाडौँ, १७ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर महिनामै गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा बोल्दै नेता डा कोइरालाले निर्धारित

Trending now

गोलबजार नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

सिरहा, १७ असार : यहाँको गोलबजार नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित एक

Trending now

मुख्यमन्त्री सिंहद्वारा जनकपुरधाममा सुधार केन्द्र अनुगमन

जनकपुर, १७ असारः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज साँझ धनुषाको जनकपुरधाम—८ स्थित सुधार केन्द्रको अनुगमन गर्नुभएको छ । उहाँले नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसन सुधार केन्द्रको अनुगमन

Trending now

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १७ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले हिजो मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । यस्तै, मट्टितेल र डिजलमा

Trending now

सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान

काठमाडौँ, १६ असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गर्नुभएको छ । मन्त्री

Trending now