11/14/2025, 02:15:09
बिहिबार, कार्तिक २७, २०८२

प्रधानमन्त्री ओलीले बालुवाटार छाडे


काठमाडौँ, भदौ २४ :  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..