12/10/2025, 15:28:18
बुधबार, मङि्सर २४, २०८२

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले


काठमाडौं, भदौ २४ : जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको हाे ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..