सुदूरपश्चिम प्रदेशसभा : गीत र संस्कृतका श्लोकमार्फत बजेटप्रति असन्तुष्टि
सुदूरपश्चिम, १६ असारः सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले गीत र संस्कृतका श्लोक मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा बजेटमाथिको छलफलका
Trending now