12/10/2025, 15:30:35
बुधबार, मङि्सर २४, २०८२

प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बाेधन गर्दै


प्रधानसेनापति अशोकराज सिग्देलले केहीबेरमा राष्ट्रका नममा सम्बाेधन गर्ने भएका छन् । जेन–जीकाे आन्दाेलन चर्किरहेकाे बेला उनले राष्ट्रकाे नाममा सम्बाेधन गर्न लागेका हुन् ।

यसअघि सेनाले आन्दाेलनकारीलाई संयमित बन्न, सार्वजनिक सम्पत्ति नष्ट नगर्न अपिल गरेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..