11/25/2025, 14:32:43
मङ्गलबार, मङि्सर ०९, २०८२

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै नेकपा एमाले


काठमाडौँ, मङ्सिर ९ गते  । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिएका छन् ।

 

प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधवारसम्मका लागि रहेको छ । सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..