03/01/2026, 01:21:56
शनिबार, फागुन १६, २०८२

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका सार्वजनिक


पुस २९ गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ भने मतदान प्रक्रिया राति ९ बजेबाट सुरु हुनेछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..