08/20/2025, 23:22:20

सुनको मूल्यमा सामान्य परिवर्तन


काठमाडौँ, २६ जेठ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ भने ,चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ र चाँदी तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..