08/19/2025, 16:27:48

धुलिखेल

धुलिखेल–खावा सडकमा आजदेखि मालवाहक गाडीलाई दुई दिन रोक

२२ भदौ, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

थप पढ्नुहोस्