हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तील गाउँमा जेठ १ गते राती आएको बाढी पहिरोले गाडी जाने सडक अवरुद्ध भएपछि घोडा खच्चड मार्फत सामान ओसारपसार गरिँदै
Click on Photo to Enlarge
दोलखाको धार्मिक पर्यटकीयस्थल कालिञ्चोक मन्दिर
Click on Photo to Enlarge
नेपालको स्वीजरल्याण्ड भनेर चिनिने दोलखाको पर्यकीयस्थल जिरी
Click on Photo to Enlarge
नेपाल र चीनको सिमानामा पर्ने दोलखाको परिचित धार्मिक पर्यटकीयस्थल लप्ची। लप्ची बौद्ध धर्म गुरु मेलारेपाको ध्यानस्थल पनि हो
Click on Photo to Enlarge
नेपाल र चीनको सिमानामा पर्ने दोलखाको परिचित धार्मिक पर्यटकीयस्थल लप्ची। लप्ची बौद्ध धर्म गुरु मेलारेपाको ध्यानस्थल पनि हो
Click on Photo to Enlarge
दोलखाको धार्मिक पर्यटकीयस्थल कालिञ्चोक मन्दिर जाने क्रममा देखिएको कुरी बजार
Click on Photo to Enlarge
समुद्री सतहदेखि चार हजार ५८० मिटर माथि रहेको च्छोरोल्पा ताल उक्त ताल आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणको गन्तव्य हो । यहाँ जान वैशाखदेखि कात्तिक महिनासम्म उपयुक्त मानिन्छ
Click on Photo to Enlarge
चितवनको इच्छाकामना गाउँपालिका–७, ऐतिहासिक उपरदाङगढीमा पुनःनिर्माण गरी नयाँ बनाइएको जीर्ण अवस्थामा रहको कोत घर
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ र सिरिजङ्घा गाउँपालिका हुँदै बग्ने सिम्बुवाखोलाको मुहान र पृष्ठभूमिमा हिमाल। जलवायु परिवर्तनको प्रभावले पछिल्लो समय खोलाका मुहानहरू सुक्दै गएका छन्
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारीहरु भिरमह काढ्न लागि आवश्यक सामग्रीहरु बोकेर जङ्गलतर्फ जाँदै । स्वाँतका भिरमा हरेक वर्षको जेठ महिनाको पहिलो हप्ताबाट महशिकार गर्ने चलन छ