12/31/2025, 20:11:53
बुधबार, पुष १६, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा विद्यार्थीलाई आय-आर्जनसँग जोड्न स्ट्रबेरी खेतीको सुरुआत

गोरखा, २२ मङ्सिरः गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज

Trending now

दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि खुसी

तुलसीपुर, २२ मङ्सिर : दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् । शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा

Trending now

प्रथम राष्ट्रिय बाँस सम्मेलन : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार

खोटाङ, २२ मङ्सिरः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल

Trending now

नेपाली कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ : गृहमन्त्री लेखक

धरान (सुनसरी), २१ मङ्सिरः नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुने बताउनुभएको छ । धरान उपमहानगरपालिका– १५ मा आयोजित साहित्यकार गिरिराज आचार्यद्वारा लिखित

Trending now

‘मन्त्री ज्यू ! प्रविधिको प्रयोग गरी वाग्मतीको पानी पिउनयोग्य बनाउन सकिन्छ’

ललितपुर, २१ मङ्सिरः “मन्त्री ज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ आफूले बनाएको नमूना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थी भने

Trending now

कालीकोट नरहरिनाथ गाउँपालिकाका किसानको घ्यूले पाएन बजार

मान्म (कालीकोट), २१ मङ्सिरः कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् । वडा नं ९ लालुका भैँसीपालक किसान

Trending now

सङ्क्रमणकालीन न्याय प्रक्रिया : स्वतन्त्र, निष्पक्ष र समक्ष व्यक्ति सिफारिस गर्नुपर्ने

काठमाडौँ, २१ मङ्सिरः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी सिफारिस गर्नुपर्नेमा सरोकारवालापक्षले जोड दिएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र एम्नेष्टी इन्टरनेशनल नेपालको

Trending now

सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि धनगढीमा, तयारी पूरा

कैलाली, २१ मङ्सिरः ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका

Trending now

उच्च करदातालाई नेपाल उद्योग परिसङ्घको सम्मान

काठमाडौँ, २१ मङ्सिरः नेपाल उद्योग परिसङ्घले यस वर्षको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था

Trending now

एक महिनाभित्र एआई नीति ल्याइन्छ : सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक, २१ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताउनुभएको छ । उहाँले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आइटी मिट–२०२४’को

Trending now