12/31/2025, 20:14:07
बुधबार, पुष १६, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

बिआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैन : परराष्ट्रमन्त्री

काठमाडौँ, २२ मङ्सिर : परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गर्नुभएको छ

Trending now

स्थानीय स्रोतको उपयोगमा नेता जनार्दन शर्माको जोड

गलकोट (बागलुङ) २२ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिने बताउनुभएको छ ।

Trending now

बिआरआई मुलुकको हितमा रहेको छ : झलनाथ खनाल

काठमाडौँ, २२ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको हितमा

Trending now

नवलपरासीको गैँडाकोटमा वैकल्पिक आम्दानीको स्रोत बन्दै अम्रिसो खेती

नवलपुर, २२ मङ्सिरः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले अम्रिसो खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । गैँडाकोट–३ र १८ का किसानले लगाएको अम्रिसोले भू–क्षय तथा पहिरो रोकथाम हुनुका

Trending now

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : शेखर कोइराला

चितवन, २२ मङ्सिर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार

Trending now

डडेल्धुराको अमरगढीमा च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

अमरगढी (डडेल्धुरा), २२ मङ्सिरः अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक

Trending now

केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

पर्वत, २२ मङ्सिरः जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा

Trending now

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

लेखनाथ (कास्की), २२ मङ्सिरः पोखरा–१८ खपांैदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्नुहुन्छ । जाल थापेर निस्केका माछा बिक्री गर्न उहाँ पोखरा

Trending now

म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ दुईतले सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण

बेनी, २२ मङ्सिरः रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि

Trending now

चितवनको घुर्केश गाउँमा घरबास (होमस्टे) सञ्चालन

मुग्लिन (चितवन), २२ मङ्सिरः चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आय-आर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा

Trending now