बागलुङमा बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित
गलकोट (बागलुङ), २३ मङ्सिर : धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ
Trending now

