01/14/2026, 11:51:51
बुधबार, पुष ३०, २०८२

सेतोप्रेस

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं, भदौ २४ : जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट

Trending now

प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु

काठमाडौं, भदौ २४ : काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको

Trending now

देश भित्रैबाट समस्याको समाधान निकालियोस् : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, भदौ २४ : पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् । नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको

Trending now

जेनजी आन्दोलन

काठमाडौँ ,भदौ २४ : उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् । मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठुलो

Trending now

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौँ, भदौ २४ :  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् । हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन

Trending now

प्रधानमन्त्रीको बालकोट निवासमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौँ,  भदौ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्। भक्तपुरको बालकोटस्थित ओली निवासमा अहिले आन्दोलनकारीले आगजनी गरिरहेका छन्। आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो

Trending now

राष्ट्रपति रामचन्द्र पाैडेलकाे घरमा पनि आगजनी

काठमाडौं, भदौ २४ :राष्ट्रपति रामचन्द्र पाैडेलकाे घरमा आगजनी भएकाे छ । हिजो जेन–जीलाई दमन गरेको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले पौडेलको बोहराटारस्थित निवासमा आगजनी गरेका हुन् ।

Trending now

खानेपानी मन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ, भदौ २४ : खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले भनेका छन्,‘प्रिय युवा

Trending now

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिने

काठमाडौं, भदौ २४ :संसदकाे चाैथाे ठूलाे शक्तिकाे रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । युवा पुस्ताको आन्दोलन चर्किएको र त्यसमा सरकारले बर्बर दमन

Trending now

सिभिल अस्पतालले गर्‍यो सबै ओपीडी सेवा बन्द

काठमाडौं,भदौ २४ : काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ । जेन–जीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मङ्गलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द

Trending now