नेपालीको विकासको चाहना पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति पौडेल
काठमाडौँ, २३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गर्नेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।
Trending now
