पुरानै शैलीमा बन्यो बुलबुले ताल
सुर्खेत, मङ्सिर २२ : सुर्खेतको प्रख्यात बुलबुले ताल जीर्ण हुन थालेपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुलबुलेको मुख्य ताललाई भत्काएर नयाँ संरचना समावेश गरी पुरानै शैलीमा पुनर्निर्माण गरेको
Trending now
