08/15/2025, 10:57:13

सेतो प्रेस संवाददाता

अबको राजनीतिक मुद्दा भ्रष्ट्राचार अन्त्य : अध्यक्ष प्रचण्ड

म्याग्दी, २२ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्ट्राचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा

Trending now

सहकारी ठगी प्रकरण : रविसहित १५ जनाविरूद्ध ठगी र सङ्गठित अपराध मुद्दा दर्ता

चितवन, २२ माघ : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको छ

Trending now

धनगढीमा दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ

सुदूरपश्चिम, २२ माघ : प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट आज भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् । भारतको लखिमपुरखिरी नउसर बस्ने

Trending now

लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ : मुख्यमन्त्री बहादुर सिं लामा

मकवानपुर, २२ माघः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले लोकतन्त्र ल्याउन रेडियोको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । रेडियो मकवानपुरको १५औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७औँ

Trending now

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक

लेखनाथ (कास्की), २२ माघः गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताउनुभएको छ । पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ विटी

Trending now

माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड

ढोरपाटन (बागलुङ), २२ माघ : पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताउनुभएको छ । बागलुङमा आज आयोजित

Trending now

संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ : प्रदेश प्रमुख डिल्लीराज भट्ट

गण्डकी, २२ माघ : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्मअनुुसार जिम्मेवार भएर काम गर्नुुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश

Trending now

दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २२ माघ : दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको

Trending now

जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

पाटन (ललितपुर), २२ माघ : नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र

Trending now

‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न विद्युत् प्राधिकरणलाई स्वीकृति

काठमाडौँ, २२ माघ : सरकारले नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’

Trending now