09/04/2025, 03:06:29
बुधबार, भदौ १८, २०८२

सेतो प्रेस संवाददाता

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २४ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । आज दिउँसो

Trending now

होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तानसेन (पाल्पा), २४ असारः यहाँको स्थानीय सरकारले घरबास (होमस्टे)लाई प्रोत्साहन गर्दै आएको छ । होमस्टेमार्फत नागरिकलाई आर्थिक रूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने योजनासहित यहाँको तिनाउ गाउँपालिकाले होमस्टेलाई प्रोत्साहन गर्दै

Trending now

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ, २४ असारः हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको

Trending now

देखतभूली स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

कञ्चनपुर, २४ असारः जिल्लाको लालझाडी गाउँपालिका–५ स्थित देखतभूली स्वास्थ्य चौकी लाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । एक औपचारिक समारोहका बीच गाउँपालिकाका अध्यक्ष निर्मल रानाले स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा

Trending now

गण्डकी प्रदेशसभा : औद्योगिक व्यवसायसम्बन्धी विधेयक पारित

गण्डकी, २४ असारः गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको छ । अर्थ तथा विकास समितिमा दफाबार छलफलपछि प्रतिवेदनसहित प्रदेशसभामा

Trending now

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २४ असारः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७

Trending now

घाटगद्दीमै कुहिन लागेका काठ बिक्री गरी राजस्व सङ्कलन

जलेश्वर (महोत्तरी), २४ असार : डिभिजन वन कार्यालय महोत्तरीले जिल्लाको वन क्षेत्रमा वर्षौंदेखि घाटगद्दीमै कुहिन लागेको काठ बिक्री गरी तीन करोड सात लाख ७१ हजार ३५३ रुपैयाँ २६ पैसा राजस्व सङ्कलन

Trending now

कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्छ : कांग्रेस सभापति देउवा

काठमाडौँ, २३ असार : कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको सोमबार समापन गर्दै देउवाले दुई ठूला दलबीच

Trending now

छैटौंपटक प्रधानमन्त्री बन्नतिर नलागेर सम्मानजनक बिदाइ लिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ, २३ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँपटक प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका छन्। सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री शर्माले पाँच पटक प्रधानमन्त्री भइसकेका

Trending now

अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय

दमौली (तनहुँ), २३ असार : यहाँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ । अपाङ्गता बालबालिकाको शिक्षाका लागि सो विद्यालय सञ्चालनमा ल्याइएको हो । ‘शिक्षा सबैका लागि’ भन्ने मूलमन्त्र

Trending now