01/09/2026, 06:53:14
शुक्रबार, पुष २५, २०८२

सेतो प्रेस संवाददाता

‘सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने’

काठमाडौँ, असोज ३० : प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिनुभएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा,

Trending now

आहा फुतफुते झरना !

म्याग्दी, असोज ३० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्ने सुन्दर फुतफुते झरना । करिब तीनहजार

Trending now

सामूहिक सयपत्री फूलखेतीमा दमौलीका महिलाहरू

दमौली (तनहुँ), असोज ३० : यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका

Trending now

पुरातात्त्विक धरोहर बैतडीको पञ्चदेवल शिवधाम

वासुलिङ (बैतडी), असोज ३० : दशरथ चन्द नगरपालिका–४, देवलहाटस्थित ऐतिहासिक पञ्चदेवल शिवधाम (सप्तदेवल मन्दिर) धार्मिक र सांस्कृतिक दृष्टिले मात्रै होइन, जो पुरातात्त्विक महत्वको दृष्टिले पनि अतुलनीय मानिन्छ । उक्त स्थल

Trending now

सामाजिक सञ्जालले भन्दैमा नेतृत्व छाडिन्न : एमाले अध्यक्ष ओली

ललितपुर, असोज ३० : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको

Trending now

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

काठमाडौँ, असोज ३० : भन्सारसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामै राखेर मुद्दाको

Trending now

प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने

काठमाडौँ, असोज ३० : प्रतिनिधि सभा विघटन र सरकार गठनका विषयमा सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् । मङ्गलबार पेस भएका १० वटा रिट निवेदन अध्ययनपछि सर्वोच्च

Trending now

क्रान्तिको आवाजलाई आत्मसात् गरौँ : गृहमन्त्री अर्याल

काठमाडौँ, असोज ३० : गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार अन्त्य, सुशासन कायम हुनुपर्नेलगायत नवयुवा (जेनजी) क्रान्तिले माग गरेको परिवर्तनको आवाजलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । गृह मन्त्रालय परिसरमा उपस्थित सञ्चारकर्मीसँग

Trending now

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

काठमाडौँ, असोज २९ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको

Trending now

एमाले बैठक : राजनीतिक प्रस्तावमाथि ५० सदस्यले राखे धारणा

काठमाडौँ, असोज २९ : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार बुधबारदेखि सुरु भएको बैठकमा पूर्व प्रधानमन्त्री

Trending now