01/03/2026, 14:09:15
शनिबार, पुष १९, २०८२

सेतो प्रेस संवाददाता

दर्जनभन्दा बढी कार्यालयमा पानी, तीन दिनदेखि छैन बिजुली

महोत्तरी, असोज २० : महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको बाढीको कारण दर्जनभन्दा बढी कार्यालयमा पानी पसेको छ । बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा बिजुलीसमेत अवरुद्ध छ । सदरमुकाम जलेश्वर जोड्ने

Trending now

लगातारको वर्षाले बाढी र डुबान मधेशका अधिकांश भाग जलमग्न

जनकपुरधाम, असोज २० : शुक्रबार रातिदेखिको अविरल वर्षाले मधेश प्रदेशको जनजीवन नराम्ररी प्रभावित भएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर रौतहटमा तीन जना र डुबेर एक जना गरी चार जनाको

Trending now

अन्तर्वार्ता : मौसम पूर्वानुमान सही बनाउन उच्चतम प्रविधि आवश्यक – वरिष्ठ मौसमविद् विभूति पोखरेल

काठमाडौँ, असोज २० : यस वर्षको मनसुनले असोजको अन्त्यतिर अप्रत्याशित रूपमा भारी वर्षा ल्याएर ठूलो धनजनको क्षति भयो । मौसम सफा रहनुपर्ने महिना भए पनि लगातार दुई वर्ष उही समयमा ठूलो

Trending now

संख्यामा सवारीसाधन र रकममा घरसम्पत्तिको बिमा दाबी धेरै

काठमाडौँ, असोज २० : गत भदौ २३ र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७३.९२ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । दसैंअघिसम्म बिमा कम्पनीहरूमा कुल २३

Trending now

सुक्खा पहिरो खस्दा रिडी–तम्घास सडक अवरुद्ध

रेसुङ्गा (गुल्मी), असोज २० : मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी‐तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्की नजिकै सडकमाथिबाट ठुलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ

Trending now

विपद्मा ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, असोज २०: नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’ मार्फत काम गर्ने भएको छ। पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र

Trending now

आयोडिन नुनको प्याकेटभित्र मरेको भ्यागुतो !

वालिङ (स्याङ्जा), असोज २० : स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरी घरमा लगेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटमा मरेको भ्यागुतो भेटिएको छ । वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६

Trending now

काठमाडौंका सबै प्रकारका कार्यालय आजबाटै खुल्ने

काठमाडौं, असोज २० : काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि

Trending now

टाउको नभएको अवस्थामा महिलाको शव फेला

चन्द्रपुर (रौतहट), असोज २० : रौतहटको फतुवा विजयपुर नगरपालिका –९ लक्ष्मीनिया टोलमा आइतवार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा बिजयपुर

Trending now

सडक सुचारु, रोकिएका सवारीसाधन गन्तव्यतिर

चितवन, असोज २० : जोखिम कम गर्न राति रोकिएका सवारी साधनलाई विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि

Trending now