चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर
काठमाडौँ , असोज २० : चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई ध्यानमा राखी निर्माण टिमले चलचित्र प्रदर्शन मिति हेरफेर गरेको हो ।
Trending now
काठमाडौँ , असोज २० : चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई ध्यानमा राखी निर्माण टिमले चलचित्र प्रदर्शन मिति हेरफेर गरेको हो ।
Trending now
१९ असोज, सिन्धुली : बीपी राजमार्गको बर्दिवास–सिन्धुलीमाडी खण्डको हर्दियामा पहिरो पन्छाएसँगै खुर्कोटसम्मको ७६ किलोमिटरमा यातायात सञ्चालनमा आएको छ । खुर्कोट–नेपालथोक ३४ किलोमिटर खण्डको कानढुंग्रीनजिक एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
Trending now
इलाम, असोज १९ : इलामको राजदुवाली माथिको सडकमा पहिरो गएपछि इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । वर्षौंदेखि भित्र–भित्रै जमिन बग्ने समस्या
Trending now
महोत्तरी, असोज १९ : लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाको विभिन्न क्षेत्रहरुमा बाढी र डुबान बढेको छ । बाढीको पानी जिल्लाको सदरमुकाम जलेश्वरमा पस्दा सडक जलमग्न भएको
Trending now
लेखनाथ, असोज १९ गते । जेन-जी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक असोज २२ गतेलाई आह्वान भएको छ । सभामुख कृष्णप्रसाद धितालले भूमी व्यवस्था, कृषि तथा
Trending now
१९ असोज, भक्तपुर : अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएर दुईतर्फी सवारी संचालन भएको छ। शनिबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। सरकारले लामो रुटका सवारीसाधन बन्द
Trending now
इटहरी, असोज १९ : सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको
Trending now
काठमाडौँ, असोज १९ : नेपाली क्रिकेटले थुप्रै महत्वपूर्ण फड्को पार गरेको छ । हालै नेपालले अर्को उपलब्धि हासिल ग¥यो टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितको रूपमा । संयुक्त अरब इमिरेट्स
Trending now
काठमाडौँ, असोज १९ : नेपालकी एरिका गुरुङले शुक्रबार कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्नुभएको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता अन्तर्गत ६८ केजीमाथिको स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम
Trending now
काठमाडौँ, असोज १९ : अविरल वर्षासँगैको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तै काठमाडौँमा अवस्थित बल्खुमा रहेको तरकारी बजार पनि डुबानको मारमा परेको छ । अविरल वर्षासँगै आएको बाढीका
Trending now
