काठमाडौँ, माघ २० गते । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जनताले सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार खोजेका हुन् भन्ने बुझ्नु आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियताका विषय उठाउने दल कहिले पनि पुरानो हुँदैन। नयाँ भनेर अराजकताले स्थान पायो भने राजनीतिक स्थिरता मिल्दैन।’
साना कमी कमजोरीलाई देखाएर नेपालको स्वाधीनतामाथि प्रहार हुन लागेको बताए ।
गुरुङले सामाजिक सञ्जालमा एमालेले जमेर प्रतिवाद गर्ने हो भने सामाजिक सञ्जालमा पपुलिजममा रहेका आफैँ हट्ने उनको भनाई छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









