12/18/2025, 19:46:43
बिहिबार, पुष ०३, २०८२

रामकुमारी अत्यधिक मतका साथ एमाले केन्द्रीय सदस्यमा विजयी


काठमाडौँ, पुस ३ गते । नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । प्रकाशित मत परिणामअनुसार उनले १९११ मत ल्याइन् ।

 

झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । सचिवको आकांक्षी भए पनि भाग नपुगे पनि उनले केन्द्रीय सदस्यमै चित्त बुझाएकी हुन् । प्रतिनिधिहरूले उनलाई अत्यधिक मत दिएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..