12/08/2025, 12:03:35
सोमबार, मङि्सर २२, २०८२

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु


दशरथचन्द (बैतडी),  । जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो । उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..