02/13/2026, 13:05:38
शुक्रबार, फागुन ०१, २०८२

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीबाट पाथीभरासंग कामना


काठमाडौं, फागुन १ गते। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण निर्वाचनका लागि पाथीभरासंग कामना गर्नुभएको छ ।

कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिन त्यता पुग्नु भएकी प्रधानमन्त्री कार्कीले आज बिहान पाथीभराको दर्शन गर्दे यस्तो कामना गर्नुभएको हो ।

 

उहाँले फागुन महिना निर्वाचनको महिना भएको जनाउदै पाथीभरामातासंग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको उल्लेख गर्नुभएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..