11/21/2025, 12:03:33
शुक्रबार, मङि्सर ०५, २०८२

झापा कारागारका एक कैदीको मृत्यु


झापा,  मङ्सिर ५ गते ।  जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..