10/31/2025, 17:46:34
शुक्रबार, कार्तिक १५, २०८२

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै


काठमाडौँ,  कात्तिक १४ गते ।  उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा छ ।

निर्वाचन आयोगको कार्यालयमा दिउँसो हुने छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..