04/17/2025, 03:55:17

फूटबल समाचार : युरोपियन च्याम्पियन्स लिगको सुपर ८ को खेलहरु ९ र १० अप्रिल, २०२५मा


मिति २०८१ चैत्र २६ गते, यूरोपियन च्याम्पीयन्स लिग अन्तरगतको सुपर ८ को खेलहरु यसै हप्ताबाट सुरु हुदै छ | सुपर ८ मा इन्ग्लिश क्लब आर्सनल र एस्टन भिल्ला इटालिय क्लब इन्टर, जर्मनी क्लब बायन म्युनिख र डर्टमण्ड, फ्रेन्च क्लब पीयसजी, स्पेनिश क्लब रियल मेड्रिड र बार्सिलोना रहेका छन् | सुपर ८ को पहिलो लेग आर्सनल स्पेनिस जाइन्ट रियल मेड्रिड संग लण्डनमा र बायन म्युनिख र इन्टर म्युनिखमा ९ अप्रिल २०२५मा खेल्दै छन् भने बार्सिलोना र डर्टमण्ड डर्टमण्डमा साथै पियसजी र एस्टन भिल्ला, पेरिसमा १० अप्रिलमा खेल्दै छन् | दोश्रो लेग भने १६ र १७ अप्रिलमा हुदै छ | पहिलो लेगको पाहुना टोलीले दोश्रो लेगमा आफ्नो घरमा खेल्नेछन् |

सुपर १६ को नतिजा निम्नानुसार रहेको छ :


</p><h1>UEFA Champions League 2024/25 – Round of 16 Results</h1><p>


पहिलो लेगमितिदोश्रो लेगमितिAggregateक्वालिफाइड टोलि
Club Brugge 1-3 Aston VillaMar 4, 2025Aston Villa 3-0 Club Brugge (R)Mar 13, 20251-6Aston Villa
Real Madrid 2-1 Atlético MadridMar 5, 2025Atlético Madrid 1(2)-0(4) Real Madrid (pens)Mar 13, 20252-2 (4-2 pens)Real Madrid
PSV 1-7 ArsenalMar 5, 2025Arsenal 2-2 PSVMar 13, 20253-9Arsenal
Dortmund 1-1 LOSCMar 5, 2025LOSC 1-2 DortmundMar 12, 20252-3Dortmund
Feyenoord 0-2 InterMar 5, 2025Inter 2-1 FeyenoordMar 12, 20251-4Inter
Bayern 3-0 Leverkusen (R)Mar 6, 2025Leverkusen 0-2 BayernMar 12, 20250-5Bayern
Benfica 0-1 Barcelona (R)Mar 6, 2025Barcelona 3-1 BenficaMar 11, 20251-4Barcelona
PSG 0-1 LiverpoolMar 6, 2025Liverpool 0(1)-1(4) PSG (pens)Mar 12, 20251-1 (4-1 pens)PSG



प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ