02/12/2026, 20:01:27
बिहिबार, माघ २९, २०८२

टी–२० विश्वकमा इटालीसँग नेपाल १० विकेटले पराजित


काठमाडौं, माघ २९ गते । भारतको मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग पराजित भएको छ ।यो नेपालको लगातार दोस्रो हार हो । यसअघि इंग्ल्याण्डसँग हारेको नेपाल आज इटालीसँग १० विकेटले हारेको हो ।

नेपालले इटालीसामू १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य भेट्याएको हो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले साझेदारी गरेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..