आइतबार, चैत ०२, २०८१

युइफए च्याम्पियन लिग : सुपर ८


युइफए च्याम्पियन लिग, चैत्र ३ गते : युइफए च्याम्पियन लिगको सुपर १६ को सम्पूर्ण खेलहरु सम्पन्न भहिसकेका छन् | जसमा लिभरपुल, एथलेटिको मद्रिड, बेनेफिका, लुभरकुसेन, लिले, क्लब ब्रुज, पीएसभी, फेयेनोर्ड सुपर १६ बाट निस्किसकेका छन् | अप्रिल ९ र १० मा सुपर ८ को पहिले लेग हुनेछ भने दोश्रो लेग अप्रिल १६ र १७ मा हुदैछ | जित्ने ४ टिम सेमीफाइनलमा प्रवेश गर्नेछन् | पहिले युइफए च्याम्पियन लिग अन्तर्गत सुपर ८ को खेलहरु तालिका :

Champions League (UEFA)

Round of 8

Date TimeTeamScoreTeam
April 9 00:45Real MadridVsArsenal
April 9 00:45FC Bayern MunichVsInter Milan
April 10 00:45FC BarcelonaVsBorussia Dortmund
April 10 00:45PSGVsAston Villa
April 16 00:45Borussia DortmundVsFC Barcelona
April 16 00:45Aston VillaVsPSG
April 17 00:45ArsenalVsReal Madrid
April 9 00:45Inter MilanVsFC Bayern Munich

युइफए च्याम्पियन लिगको सुपर १६ को सम्पूर्ण खेलहरु सम्पन्न हुदा सम्म सर्वाधिक गोलकर्ताहरु :

Round of 8

SNPlayerTeamGames PlayedScore
1RaphinhaFC Barcelona1011
2Serhou GuirassyBorussia Dortmund1210
2	Harry KaneBayern Munich1110
4	Robert LewandowskiFC Barcelona109
5Erling HaalandManchester City98


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ