10/26/2025, 09:38:33
आइतबार, कार्तिक १०, २०८२

पहिरो

पहिरोले कोदारी राजमार्ग अवरूद्ध, ६०० ‘कन्टेनर’ सीमापारि

साउन ३०,चौतारा : पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् ।भोटेकोशी

थप पढ्नुहोस्

पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

२६ साउन,म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध

थप पढ्नुहोस्

गुल्मीको रिडी–वामीटक्सार र बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध

१३ साउन, गुल्मी । सोमबार रातिदेखि परेको अविरल वर्षा खोलामा पानीको सतह बढेपछि गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध भएको छ ।

थप पढ्नुहोस्

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

खाँदबारी (सङ्खुुवासभा), ७ साउनः सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् ।

थप पढ्नुहोस्

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ ।

थप पढ्नुहोस्

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी, २५ असार : म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा

थप पढ्नुहोस्

सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो : सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह

तानसेन (पाल्पा), २५ असार ः सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ ।

थप पढ्नुहोस्

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, रोकिएन पहिरो

गुल्मी, ७ असारः शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत

थप पढ्नुहोस्

श्रीलङ्काद्वारा धेरै क्षेत्रमा पहिरो जानसक्ने प्रारम्भिक चेतावनी जारी

काठमाडौँ, १ पुस : श्रीलङ्काको राष्ट्रिय निर्माण अनुसन्धान सङ्गठन (एनबीआरओ) ले सोमबार चार जिल्लाका धेरै क्षेत्रमा पहिरोको प्रारम्भिक चेतावनी जारी

थप पढ्नुहोस्