01/14/2026, 16:47:09
बुधबार, पुष ३०, २०८२

अस्पताल भर्ना

प्रधानन्यायाधीश राउत अस्पताल भर्ना

काठमाडौं, पुस ३० गते। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ ।

थप पढ्नुहोस्