01/24/2026, 14:30:01
शनिबार, माघ १०, २०८२

मधेस प्रदेश

धनुषामा गरगहना लुटपाट गरी महिलाको हत्या गर्ने महिला पक्राउ

जनकपुरधाम, कात्तिक २७ : धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

थप पढ्नुहोस्

कडा सुरक्षाबिच मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

जनकपुरधाम, कात्तिक २५ : कडा सुरक्षाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । आज मधेश भवनस्थित

थप पढ्नुहोस्

मधेशका प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त

काठमाडौँ, कात्तिक २५ : मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णय

थप पढ्नुहोस्

मुख्यमन्त्री नियुक्ति विवाद : मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी

जनकपुरधाम, कात्तिक २५ : मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश

थप पढ्नुहोस्

दुईदिन देखि ठप्प गजेन्द्रनारायण अस्पतालको सेवा सुचारु

कल्याणपुर (सप्तरी) कात्तिक २५ : आइतबार रातिदेखि ठप्प गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको सेवा मङ्गलबारबाट सुचारु भएको छ । अस्पतालको समस्या

थप पढ्नुहोस्

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गर्ने चार जना पक्राउ

राजविराज, कात्तिक २५ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन्

थप पढ्नुहोस्

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

जनकपुरधाम, कात्तिक २४ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको

थप पढ्नुहोस्

गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकमाथि हातपात र तोडफोड

कल्याणपुर (सप्तरी), कात्तिक २४ : सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा एक चिकित्सकमाथि हातपात र आकस्मिक कक्षमा तोडफोड गरिएको छ ।

थप पढ्नुहोस्