12/29/2025, 21:55:26
सोमबार, पुष १४, २०८२

मधेशका प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त


काठमाडौँ, कात्तिक २५ : मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्नुभएको हो ।

मङ्गलबारदेखि लागू हुने गरी प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको हो ।