आइतबार, पुष २८, २०८१

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

नवलपरासीको पण्डितपुरमा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी

नवलपरासी, १२ पुसः पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरिएको छ । पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको

Trending now

बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

मकवानपुर, ११ पुसः बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका तीन र प्रदेशमा हालै बढुवा भएका एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका

Trending now

बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य

दमौली (तनहुँ), ११ पुसः बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक ल्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम

Trending now

अजरबैजान विमान दुर्घटना: अनुसन्धान जारी, बिहीबार राष्ट्रिय शोकको घोषणा

काठमाडौँ, ११ पुस : अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ । अजरबैजानको राजधानी बाकुबाट उत्तरपश्चिममा रहेको

Trending now

पाकिस्तानः आन्दोलनमा सहभागी थप ६० जना सर्वसाधारण दोषी ठहर

काठमाडौँ, ११ पुस : पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई गत वर्षको

Trending now

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

काठमाडौँ, ११ पुसः काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ

Trending now

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन, ११ पुसः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताउनुभएको छ । पूर्वी चिवतनको सौराहामा आजदेखि सुरु भएको १८औँ चितवन हात्ती तथा

Trending now

प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : सुप प्र. मुख्यमन्त्री शाह

गोदावरी (कैलाली), ११ पुसः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सीमित स्रोत र साधनकाबीच स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ । आज गोदावरी नगरपालिका–१ बिजौरामा निर्माण गरिएको प्रदेश स्वास्थ्य

Trending now