अब सुविधाको खोजीमा सहर पस्नुपर्ने अवस्था छैन : चेतनारायण आचार्य
अर्घाखाँची, २२ मङ्सिरः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायत विकास पूर्वाधार गाउँ केन्द्रित भइरहेकाले सुविधाका लागि सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनुभएको छ । आज मालारानी
Trending now