01/14/2026, 17:08:25
बुधबार, पुष ३०, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

कालीगण्डकी करिडोर : बादरजुङ र काभ्रेभिरको यात्रा सहज

म्याग्दी, २७ फागुनः बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका

Trending now

यस्तो छ प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूची

काठमाडौँ, २७ फागुनः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना

Trending now

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त

रामपुर (पाल्पा), २६ फागुनः खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला

Trending now

थारु आलु खेतीबाट आम्दानी लिँदै अत्तरियाका किसान

अत्तरिया (कैलाली),२६ फागुन : यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारु आलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् । धनगढी

Trending now

कागज उद्योगमा रमाउँदै ‘पासाङ निमा शेर्पा’

गोरखा, २६ फागुनः भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर

Trending now

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

ढोरपाटन (बागलुङ), २६ फागुनः यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका

Trending now

बोल्न नसक्ने वृद्धा ‘गोटाल मनि राई’ लाई नागरिकता

सोलुखुम्बु, २६ फागुनः यहाँको महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला

Trending now

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

जाजरकोट, २५ फागुन : गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ । उहाँले भूकम्प पीडितका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो । जाजरकोटको

Trending now

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौँ, २५ फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरुले

Trending now

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर, २५ फागुन: प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा

Trending now