खेल क्षेत्रले देशलाई चिनाएको छः मुख्यमन्त्री आचार्य
घोराही (दाङ), २५ फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताउनुभएको छ । आजदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लमहीमा उद्घाटन
Trending now

